पोखरा- पोखरा ९ नयाँबजारमा आइतवार साझँ एक इलेक्ट्रोनिस एव् भाडा पसलमा आगलागी हुदाँ सरसामान सहित दुई बाइक जलेको छ। नयाँ बजारको रवि एण्ड शनी इलेक्ट्रोनिस एव् भाडा पसलमा आगलागि भएको हो ।
विद्युत सर्ट भैइ आगोलागि भएको प्रहरीले अनुमान लगाएको छ।
आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३ डियो स्कुटर जलेको छ ।
तस्बिर बिकल पौडेलको फेसवुकबाट