logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार घुस सहित पक्राउ


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर २६ २०७६

पोखरा- महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ वुधबार पक्राउ गरेको हो ।

थापामाथि अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिएको आरोप लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार