logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वडा कार्यालयमा आ’गजनी


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, मंसिर २७ २०७६

पोखरा-जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा बिहीबार राती अज्ञात समूहले आ’गजनी गरेको छ।

आ’गजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।

उनले आ’गजनी गर्नेको खोजी भइरहेको बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार