logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

लमजुङ राइनासका गुरुङ पोखरा तालचोकबाट ६६ थान ला’गु औषध सहित प्रकाउ


  • आश तमु
  • सोमबार, मंसिर ३० २०७६

पोखरा – औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले ला’गु औषध सहित पोखराबाट एक युवालाई प्रकाउ गरेको छ।

प्रकाउ पर्नेमा लमजुङ राईनास गाउंपालिका घर भई जिल्ला कास्की पोखरा महानगरपालिका २७ तालचोक बस्ने बर्ष २९ भरत गुरुङ रहेका छन।

गुरुङको साथबाट बुप्रिनर्फिन इन्जेक्सन – २२,डाईजापाम इन्जेक्सन – २२,फेनेरागन इन्जेक्सन – २२ गरी जम्मा ला’गू औ’षध इन्जेक्सन ६६ र १ थान मोबाईल समेत बरामद गरिएको सघिय इकाई प्रहरी कार्यालयले जनाएको छ।

गुरुङलाई पक्राउ गरी थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा पठाईएको पर्हरीले जनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार