logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा प्रदीप


  • आश तमु
  • बुधबार, पुष २ २०७६

पोखरा – पोखराका फोटो पत्रकार प्रदीप पौडेललाई नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्ष चयन गरेको छ । सोमबार पोखरामा भएको छैटौं अधिबेशनले पौडेललाई अध्यक्षमा चुनिएको हो।यसैगरी समितिको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) लाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन ।
फोटो पत्रकार संघ  २०६२/०६३ को  समयमा स्थापना भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार