गोरखा – गोरखामा भीरबाट लडेर एक युवकको मृ’त्यु भएको छ ।
धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृ’त्यु भएको हो । करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए ।उनको घटनास्थलमा नै मृ’त्यु भएको हो ।
सदरमुकामदेखि एक दिन टाढाको उक्त गाउँमा घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको छ ।