logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कास्कीको अस्ताममा नवजात शिशु तोरी बारीमा मृ त अवस्थामा फेला


  • आश तमु
  • शनिबार, पुष ५ २०७६

पोखरा – कास्कीको अस्ताममा एक नवजात शिशु मृमृ’त अवस्थामा फेला परेको छ। शनिवार तोरी बारीमा माटोले छोपिएको बेवारिसे अवस्थामा शश’व फेला परेको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ तल्लो अस्ताममा सालसहित छोरी शिशु मृत फेला परेको गण्डकी प्रहरी कार्यालयले  जनाएको छ ।

फेला परेको शश’व पोष्टमार्टमको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार