logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरातर्फ आउदै गरेको हाइस गाडीमा जाँच गर्दा ला’गुऔ’षध सहित पक्राउ


  • रासस
  • सोमबार, पुष ७ २०७६

पाल्पा- पाल्पामा ला’गुऔ’षध  सहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ आउदै गरेको हाइस गाडीमा जाँच गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा ला’गुऔ’षध सहित बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामाला’गुऔ’षध सहित दुई जनालाई पक्रेको थियो । पटक पटक ला’गुऔ’षध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार