logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

१५ वर्षीया बालिका माथी ज’बरज’स्ती क’रणी ! स्याङ्जाका गुरुङ प्रकाउ


  • राजनिती न्युज डेस्क
  • शनिबार, पुष १९ २०७६

स्याङजा – १५ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले चापाकोट नगरपालिका-७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई ज’बरज’स्ती कर’णी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चापाकोटबाट र प्रहरी चौकी साखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार