logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चितवनमा मौरीले चिलेर वृद्धाको मृत्यु


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष २१ २०७६

चितवन-  वन मौरीले चिलेर १ महिलाको ज्यान गएको छ ।

रत्ननगर नगरपालिका– ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको हो ।

घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । त्यही उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार