पोखरा – बोरामा पोको पारेर फालेको अवस्थामा चितवनमा एक शिशुको श’व फेला परेको छ।
भरतपुर नगरपालिका वडा १५ शिवराम चोकमा सोमबार बिहान लगभग ५ महिनाको जवजात शिशुको श’व फेला परेको चितवनका डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । शिशुको श’वलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको पनि उनले बताए ।
शिशुलाई कसलै मारेर फालेको हुन सक्ने उनले आशंका गरेका छन । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको श’व कसको हो भन्ने केही नखुलेको कोइरालाले बताए ।