logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौं उपत्यकामा ७ घण्टा बिधुत अवरुद्ध हुने


  • राजनिती न्युज डेस्क
  • मंगलबार, पुष २२ २०७६

पोखरा – आज काठमाडौं उपत्यकामा मंगलबार ७ घण्टा बिधुत अवरुद्ध हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन विहान ९ बजेबाट ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

चक्रपथ विस्तार कार्यको लागी रुख कटान गर्ने भन्दै बिधुत कटौती गर्न लागेको हो । ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत प्रवाह रोकिने भएकाे हाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार