राजनीति
ef}F;Lkf6Laf6 b]lvPsf] sf7df8f}F pkTosf
sf7df8f}F, @) k'; M
nlntk'/sf] ef}F;Lkf6Laf6 cfOtaf/ b]lvPsf] sf7df8f}F pkTosf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
नेपालमा आज कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु÷कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ ।
दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति देशका पश्चिमी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा हुनेछ ।