logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा शान्तिबनबाट दुई युवा लागुऔषध र गाजा सहित प्रकाउ


  • आश तमु
  • सोमबार, पुष २८ २०७६

पोखरा – पोखरामा दुई युवालाई लागु औषध र गाजा सहित प्रहरीले प्रकाउ गरेको छ ।

पोखरा महानगरपालिका नयाबजार शान्तिबन बाट राजकुमार भूजेललाई १ किलो २३० ग्राम गाजा र थान १ मोबाईल तथा जिल्ला कास्की पोखरा ३३ बस्ने सौरभ नेपालीलाई बुप्रिनर्फिन -१० एम्पुल, डाईजापाम -१० एम्पुल, फेनेरागन -१० एम्पुल गरि जम्मा -३० एम्पुल र थान २ मोबाईल सहित प्रकाउ   गरिएको सघिय प्रहरी ईकाई कार्यालयले जनाएको छ।

उनीहरुलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार