logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा विमानस्थलबाट २९ राउण्ड गो ली सहित युवा प्रकाउ


  • आश तमु
  • आइतबार, माघ १२ २०७६

पोखरा – पोखरा विमानस्थलबाट गो ली सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाही रहेको प्रहरीले खुलाएको छ ।

यति एअरको उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउन्ड गो ली फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार