पोखरा – कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस फेदीमा एक जना मृ*त फेला परेका छन् ।माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस घर भई सोही ठाउँको फेदी बस्ने ३८ बर्षिय प्रजापती भण्डारी शुक्रबार दिऊसो मृ*त फेला परेका हुन् ।
धम्पुसबाट फेदी जाने बाटोबाट करिब २ सय मिटरतल भीरमा मृ*त अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । उनको मृ*त्यु कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।