logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुरक्षा दिने प्रहरीले नै लुट्न थाले पछी


  • राजनीति
  • मंगलबार, चैत्र १३ २०७४

महानगरीय प्रहरी वृत गौशालाबाट ड्यूटीमा खटिएका दुई प्रहरीले सुन लुटेको खुल्न आएको छ।

प्रहरीले सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापाले पक्राउ गरि अनुसन्धान सुरू गरको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए। उनीहरूलाई निलम्बन गर्ने तयारी गरिएको डिएसपी थापाले बताए।

उनीहरूले एक जना युवकसँग दुई वटा सुनको चुरा लुटेको खुल्न आएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार