logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एक महिलाको ज*लेर मृ*त्यु


  • राजनिती न्युज डेस्क
  • बिहिबार, माघ २३ २०७६

पर्सा- वीरगञ्‍जमा एक महिलाको ज*लेर मृ*त्यु भएको छ।

बिरगंज महानगर पालिका १७ अलौमा वर्ष ४५ की बच्चा देवीको घुर ताप्ने क्रममा जलेर मृत्यु भएको हो।

उनको उपचारको क्रममा बिरगंजको नेशनल मेडिकल कलेजमा ज्या*न गएको प्रहरीले जनाएको छ । मृतक बच्चा देबि गत पुस २७ गते घरको आंगनमा आगो ताप्ने क्रममा जली गम्भीर घाईते भएकी थिइन्।

मृ*तक बच्चा देबिको शव परीक्षणपश्‍चात परिवारको जिम्मा लगाइएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार