logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा चि’तुवाको आ’क्र’मण : एक बालिकाको ज्या’न गयो


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, माघ २४ २०७६

पोखरा – पोखरा महानगरपाकिला ३२ मा चि’तुवाको आ’क्र’मणबाट एक बालिकाको ज्या’न गएको छ ।

साझँ ६ बजे बजे छिमेकी घरबाट खेलेर घर फर्किने क्रममा चि’तुवाले आ’क्र’मण गरेको हो । बालिका घर नआए पछि खोजी गर्ने क्रममा बालिकाको श’व क्षे’त वि’क्षे’त अवस्थामा भेटिएको थियो ।

यस अघि तनहुमा मात्र चि’तुवाको आ’क्र’मणमा परी ९ जना बा’लबालिकाले ज्या’न गुमाइसकेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार