logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

लुम्बिनी मायादेवी मन्दिर नजिक एक महिलाको श*व भेटियो


  • रासस
  • सोमबार, माघ २७ २०७६

रुपन्देही- लुम्बिनीमा एक महिलाको श*व भेटिएको छ । आज दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको श*व भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

श*व स*डेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार