logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पोखरा सेती खो*चमा कुकुर खोज्न जादाँ मानिस ख*स्यो : प्रहरीले गर्यो सकुशल उद्दार (तस्बिर )


  • आश तमु
  • सोमबार, माघ २७ २०७६

पोखरा – पोखरा स्थित रहेको सेती नदिको खो*चमा अ*ड्किएका १ जनालाई नेपाल प्रहरीको उद्दार समूहले सकुशल उ*द्दार गर्न सफल भएको छ । पोखरा महानगरपालिका वडा नं.०९ पार्वती टोल स्थित रहेको सेती नदिको खो*चमा आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई ब*चाउन लाग्दा म्याग्दी घर भई हाल सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खो*चमा ख*सेका थिए ।

खो*चमा ख*सेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उ*द्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उ*द्दारको लागि खटिएको थियो ।

प्रहरीले गुरुङलाई उक्त खो*चमा अ*ड्किएको अवस्थामा देखेपछि खोचबाट सकुशल उ*द्दार गरिएको हो । उ*द्दार गरिएका गुरुङको अवस्था  सामान्य रहेको छ ।

तस्विर सौजन्य : गण्डकी प्रदेश प्रहरी कार्यालय

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार