logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको भानुमा इन्जिनियर र वडा सदस्य घुस रकम सहित प्रकाउ


  • आश तमु
  • सोमबार, माघ २७ २०७६

तनहुँ भानु नगरपालिकाका एक इन्जिनियर र जनप्रतिनिधि घुस रकम सहित प्रकाउ परेका छन ।

इन्जिनियर शुकदेव अधिकारी र भानु–१३ का वडा सदस्य कृष्णबहादुर अधिकारी सेवाग्राही सङ्ग ७५ हजार घुस रकम लिदा लिदै अख्तियारले प्रकाउ गरेका हुन ।

भानु–१३ समजुरस्थित जनसहयोगी माध्यमिक विद्यालयको निर्माण सम्पन्न भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए बापत उनीहरुले सो रकम माग गरेका थिए ।

आयोगले सोमबार अपरान्ह ४ बजे उनीहरु दुवैलाई नगरपालिकामा घूस रकमसहित पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार