logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हिमालमा पाइने थार (घोरल) पोखरा लेखनाथ बजारमा ,उद्दार गरी पचभैया राखियो


  • आश तमु
  • बिहिबार, फाल्गुन १ २०७६

पोखरा –  पोखरामा एका बिहानै देखिएको थार घोरल लाई स्थानीयले उद्दार गरेर डिभिजन कार्यालय कास्कीमा बुझाएको छ  ।

पोखरा २६ बुढीबजारमा भाले थार घोरललाई स्थानीयले जुनिएर सिटिजनको खेलकुद मैदानमा रहेको तारजालीमा लगेर राखेका थिए । पछी बन डिभिजन कार्यालय कास्कीबाट आएको टोलीले उद्दार गरी बेगनास र रुपामा रहेको  पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा लगेर राखेका छन  ।

अन्दाजी २ वर्षको भाले थार ४ फिट अग्लो र झण्डै ५० केजीको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार