logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा छा’त्रा माथी यौ’न दु’र्व्य’हार गर्ने प्रीन्सिपल प’क्राउ


  • राजनीति न्युज डेक्स
  • शनिबार, फाल्गुन ३ २०७६

गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी स्थित भास्कर मेमोरिएल स्कुलका प्रि’न्सिपल विश्वराज बा’स्तोला प’क्राउ परेका छन्।

प्रहरीले उनी वि’रुद्ध आफ्नै स्कुलमा अध्ययनरत एक छा’त्रा माथि यौ’न दु’र्ब्यब’हार गरेको आ’रोप लगाएको छ । पि’डित छा’त्राले प्रिन्सिपल बा’स्तोलाले आफुलाई यौ’न दु’र्ब्य’बहार गरेको आ’रोप लगाउदै जिल्ला प्रहरी कार्यालय कास्कीमा उ’जुरी दिईसकेको कास्की प्रहरीका प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिएका छन्।

आफ्नै साथी माथी दु’व्र्यवहार भए पछि सोहि बिद्यालयमा पढ्ने छा’त्रा माथि यौ’न दु’र्ब्यब’हार गरेको भन्दै आ’क्रो’शित अभिभावकले फागुन २ गते दिउँसो बिद्यालयमा तो’डफो’ड समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार