राजनीति
प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आ’पराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई प’क्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई प’क्राउ गरेको हो । प’क्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् ।
प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वे’श्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई प’क्राउ गरेको छ । यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जब’र्जस्ती क’रणी मु’द्दामा फ’रार अप’राधी शनकाजी दर्जी पनि प’क्राउ परेका छन् ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको वि’कृति, वि’सङ्गति अन्त्यका लागि अभियान चलाएको बताए । वे’श्यावृत्ति, पाके’टमार र जब’र्जस्ती क’रणी मु’द्दामा फरार व्यक्तिलाई नि’यन्त्रणका लागि पनि अभियान चाल्नु परेको उनको भनाइ छ ।
अभियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १०० लिटर घरेलु मदिरासमेत न’ष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रका रुपमा विकास गर्न यहाँभित्र रहेका वि’कृति विस’ङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरी अ’प्रेसन चलाइएको बताए ।
महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनै’तिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई प’क्राउ गरी कार’वाही गरिसकेको छ । प’क्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।