logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चार दशमलव ३ रेक्टरको भूकम्प


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा – बाजुरामा साँझ  ९ बजेर १३ मिनेटमा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति  भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पछि केही भागदौड भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार