logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई


  • आश तमु
  • शुक्रबार, फाल्गुन ९ २०७६

पोखरा –  सञ्चार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिए पछी रिक्त रहेको दुई मन्त्रालय मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन  ।

यस्तै भौतिक तथा यातायात मन्त्रालय सम्हादै आएका बसन्त नेम्वाङलाई सहरी बिकास मन्त्रालयको जिम्मेवारी दिएका छन  ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिदद्या देवी भण्डारीले सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई र सहरी बिकास मन्त्रालयको जिम्मेवारी  नेम्वाङलाई दिएकी हुन ।

बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ बाहिरिएपछि बिहीबार राजीनामा दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार