तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको ह’त्या अ’भि’योगमा मृ’त’ककी श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४० वर्षीया सम्झना कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेकी कार्कीविरुद्ध क’र्त’व्य ज्या’न मु’द्दामा तनहुँ जिल्ला अदालतबाट आज म्याद थप गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । गत माघ १७ गते भएको घटनामा मृ’त’ककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई फागुन ८ गते पक्राउ गरिएको थियो ।
गत माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सु’तिरहेको अवस्थामा मृ’त अवस्थामा फेला परेका थिए । श्रीमान् मृ’त अवस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृ’त’ककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अ’नुस’न्धान गर्दा आफ्नै श्रीमान्लाई क’र्त’व्य गरी मा’रेको अ’नुस’न्धा’नबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । निरीक्षक सुवेदीका अनुसार घ’टनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भएकाले थप अ’नुस’न्धान भइरहेको छ ।