logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चट्याङ लागेर लमजुङ दोर्दी गाउँपालिकाका बलबहादुर घलेको मृत्यु


  • राजनीति
  • बिहिबार, चैत्र २२ २०७४

The dead man's body. Focus on hand

लमजुङ, चट्याङ लागेर दोर्दी गाउँपालिका–६ कर्ती गाउँका बलबहादुर घलेको मृत्यु भएको छ ।

गाउँभन्दा एक घण्टा टाढा लेकमा गाईगोठमा बसेका बेला परेको चट्याङबाट चार गाई पनि मरेको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार