logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नयाँ वर्षको अबसरमा भुजेल सेवा समिति द्दारा एक कार्यक्रम वीच क्यालेन्डर विमोचन


  • राजनीति
  • बिहिबार, चैत्र २२ २०७४

आश तमु पोखरा/ नयाँ वर्ष २०७५को अबसरमा भुजेल सेवा समिती पोखरा लेखनाथ महानगर इकाई समितिले एक कार्यक्रम वीच शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन गरेको छ।

कार्यक्रमको उद्घाटन तथा क्यालेण्डर विमोचन् गर्दै भुजेल सेवा समिति नेपालका पुर्व केन्द्रीय सह कोषाध्यक्ष कुल बहादुर भुजेलले नयाँ वर्षको शुभकामना दिदै भुजेल जातीको संस्कार संस्क्रीति र भाषा लोप हुदै गएकोमा चिन्तित हुदै प्रवदन र संरक्षण गर्नु पर्नेमा जोड दिएका छन।

समितिका अघ्यक्ष कुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्रिष्ण भुजेलले गरेका थिय।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार