logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाल प्रहरीका तीन डिआइजी एआइजीमा सिफारिस


  • राजनीति
  • बिहिबार, फाल्गुन १५ २०७६

पोखरा –  नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा सिफारिस गरिएको छ। आज बसेको बढुवा सिफारिस समितिले सो निर्णय गरेको स्रोतले बतायो।

एआइजीमा सिफारिस हुनेमा डिआइजी तारणीदत्त लम्साल, शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार