logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

बिजुलीको पोलमा कि’चिएर एक बालकले ज्या’न गुमाए


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन १८ २०७६

पोखरा – बिजुलीको पोलमा किचिएर एक बालकले ज्या’न गुमाएका छन। धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी वर्ष १० का आशिक गडेरीको बिजुलीको पाेलमा कि’चेर मृ’त्यु भएको हो।

स्थानिय धनुष आवासीय माविमा अध्यनरत आशिक आइतवार ४ बजे विधालय बिदा भएर घर फर्किने क्रममा घर नजिकै जम्मा गरी राखेको विजुलीको पोलमा खेल्न जाँदा कि’चि’एको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। बालक पोलमाथि बस्न खोज्दा ढलेर जिउमै कि’चि’एपछि घटना स्थलमै मृ’त्युु भएको प्रहरीले जनाएको छ।

बालकको श’वलाई पो’स्ट’मा’र्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ। विद्युत प्राधिकरणको लापरवाहीले बालककाे मृ’त्यु भएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार