logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाल्पामा ढुंगा बोकेर आउदै गरेको ट्रीपर खस्दा चालकको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • मंगलबार, फाल्गुन २० २०७६

पाल्पा – पाल्पामा ढुंगा बोकेर आउदै गरेको ट्रीपर खस्दा चालकको मृ’त्यु भएको छ ।

हार्थोक तानसेन सडकखण्डमा आज लु. २ प. १८१६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक नवलपरासीको सुनवन बार्ड ३ का ३२ वर्षीय मधु मगरको घटनास्थलमै मृ’त्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार