logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

च’ट्याङ लागेर मृ’त्यु


  • रासस
  • आइतबार, फाल्गुन २५ २०७६

सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा च’ट्याङ लागेर एकको मृ’त्यु भएको छ । शनिबार दिउँसो च’ट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीसँगै आएको च’ट्याङले लागेर शेर्पाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए । शेर्पाको श’व जिल्ला अस्पताल खाँदबारीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार