logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

कपिलबस्तुमा एक महिला माथी ते’जाव प्र’हार


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन २५ २०७६

कपिलबस्तु- सामान्य क्रिकेट ब्याटको बिषयमा झ’गडा हुदाँ कपिलबस्तुमा एक महिला माथी ते’जाव प्र’हार भएको छ । कपिलबस्तुको महाराजगन्ज १ मा ५१ वर्षिय वेदमती देवी माथी छिमेकी हरि नारायण वरईले आफ्नै पसलबाट व्याट्रीमा प्रयोग गर्ने ते’जावले प्र’हार गरेको हो ।

ते’जावको आ’क्र’मण पछी ती महिलाको निधार र शरीरमा परेको छ । ती महिलाको अहिले कपिल बस्तु जिल्ला अस्पतालमा उपचार पछी थप उपचारको लागी युनिभर्सल मेडिकल कलेजमा लगिएको छ ।

क्रिकेट व्याच वरईले भा’चिदिएपछी उत्पन्न बि’बाद हुदा ते’जाव आ’क्रमण गरिएको प्रहरीले जनाएको छ । हाल वरईलाई प्रहरीले नियन्त्रणमा लिएर ज्या’न मा’र्ने उधोग अन्तगर्त मु’द्दा चलाइने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार