कैलाली- कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कु’टपि’ट गरी ह’त्या गरेका छन् ।
आमा जंगलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले नि’र्घात कु’टपि’ट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
कु’टपि’टबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृ’त्यु भएको प्रनाउ बस्नेतले बताए । भाइको ह’त्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।