सर्लाही – ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले अाफै माथी गो’ली हा’नेका छन।
सर्लाहीमा रहएको सशस्त्र प्रहरी बल गण न १० कविलासीमा कार्यरत ३० बर्षिय आनन्द मिश्राले आफैले बोकेको ए’सएल’आरलेआफैंलाई घाँटीमा गो’ली प्र’हार गरेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले जानकारी दिए ।
सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।