logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

होलीको दिन अत्याधिक र’क्सी से’वन गर्दा पाच जनाको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, फाल्गुन ३० २०७६

धनुषा-  क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा होलीको दिन अत्याधिक र’क्सी से’वन  गर्दा पाच जनाको मृ’त्यु भएको छ  ।अत्याधिक र’क्सी से’वन  गरेका पाच मध्य बुधवार दिउसो ३ जनाको र राती २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

पप्पु नायकका अनुसार मृ’त्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महरा रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार