logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

क्रि’स्चेन ध’र्मको प्रचार गर्दै हिडेका दुई कोरियाली नागरिक पोखरा १५ काजीपोखारीबाट प्रकाउ


  • आश तमु
  • मंगलबार, चैत्र ४ २०७६

पोखरा – पोखरा महानगरपालिका १५ बाट दुई को’रि’या’ली नागरिक प्रकाउ परेका छन । मगलबार बिहान वार्ड न १० / १५ का विभिन्न घरहरुमा क्रि’स्चे’न ध’र्मको प्र’चार प्र’सार गर्दै हिडिरहेको भन्ने सुचनाको आधारमा प्रकाउ गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ।

प्रकाउ पर्नेमा एक महिला अनि एक पुरुष रहेका छन उनीहरुको नाम हगि ली र करण ली रहेका छन । उनीहरुको साथबाट बा ३६ प ६६५ नम्बरको एभेन्जेर बाइक , ध’र्म र य’सुको बारेमा प्र’चार प्र’सार साम्रगी रहेको एक थान ल्यापटप  मोबाइल  पनि प्रहरीले बरामद गरेका छन । उनीहरुबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार