चितवन – चितवनमा ट्रकको ठ’क्करबाट एक साइकल यात्रीको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा भरतपुर नगरपालिका ७ कृष्णपुरकी ३५ बर्षीय लक्ष्मी सुबेदी रहेकी छन भरतपुर क्यान्सर अस्पताल अगाडी ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको थियो।
चौवीसेबाता गीता नगर तर्फ गइरहेको ट्रकले साइकललाई ठक्कर दिदा सुवेदी गम्भीर घाइते भएकी थिइन । दुर्घटनापछि उनलाई प्रहरीले उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।
अस्पतालले पौने सात बजे सुवेदीको मृ’त्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।