logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तमु प्ये ल्हु संघ गण्डकी प्रदेशको पहिलो भेलाबाट उम प्हच्यु तमु अध्यक्ष


  • आश तमु
  • बुधबार, चैत्र ५ २०७६

तमु प्ये ल्हु संघ गण्डकी प्रदेशको पहिलो भेलाबाट उम प्हच्यु तमु अध्यक्षमा चयन भएका छन् । मंगलबार पोखरामा भएको भेलाले तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष समेत भइसकेका तमुलाई अध्यक्षमा चयन गरेको हो ।

तमुको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति गठन भएको छ ।जसको प्रथम उपाध्यक्षमा कुल प्रसाद क्रोम्छे तमु (स्याङ्जा), द्वितीय उपाध्यक्षमा सु। क्षेत्र बहादुर तमु (नवलपूर), सचिवमा मिलन क्रोम्छे तमु (पर्वत), सह सचिवमा खुशी टु क्ल्हेप्री तमु (लम्जुङ), कोषाध्यक्षमा मिलन तमु (तनहुँ), सह कोषाध्यक्षमा मणि सरब्ज तमु (कास्की) रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कुमारी पर्जु तमु (पर्वत), एक माया न्हान्सी तमु (स्याङ्जा), विष्णु माया तमु (तनहुँ), विष्णु बहादुर तमु (नवलपूर), पूर्ण बहादुर तमु (म्याग्दी) रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार