logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा १३ मियापटनमा चि’तु’वाको आ’क्र’मण, ३ जना घाइते


  • आश तमु
  • बिहिबार, चैत्र ६ २०७६

पोखरा- १३ मियापटनमा चि’तु’वाको आ’क्र’मणबाट ३ जना घा’इते भएका छन।

 

मियापाटन स्थित स्थानिय वासी खगेन्द्र गुरुङको बाथरुममा बिहीबार बिहान ७:०४ बजे छिरेको चि’तु’वालाई नियन्त्त्रण लिने क्रममा चि’तु’वाको आ’क्र’मणमा परी पोखराको औद्योगिक क्षेत्र बस्ने ३० बर्षीय श्याम थापा, शशस्त्र प्रहरी हवल्दार ३६ बर्षका फटिक मगर र बनकार्यालयका डिएफओ प्रमुख रामजी श्रेष्ठ घा’इते भएका छ्न ।

उनीहरुलाई टाउकोमा र हातमा चो’ट लागेको छ ।

आ’क्रम’णमा परी घाइतेहरुलाई अस्पतालमा उपचारको लागी पठाइएको र नि’यन्त्रणमा लिएको चि’तु’वालाई बन डिभिजन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार