logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुस्ताङको कालीगण्डकी नदी किनारमा तनहुँ भिमादका रानाभाट मृ’त फेला


  • आश तमु
  • बिहिबार, चैत्र ६ २०७६

तनहुँ – मुस्ताङको कालीगण्डकी नदी किनारमा एक युवा मृ’त फेला परेका छन ।

तनहुँ भिमाद घर भएका २८ बर्षीय जित बहादुर रानाभाट मुस्ताङको थसाङ गाउँपालिका-३ खाङ्लो होटल नजिक मृ’त फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार