logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एका बिहानै काठमाण्डौ लगाएत नजिकका जिल्लाहरुमा भुकम्पको धक्का महसुस


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, चैत्र ७ २०७६

एका बिहानै काठमाण्डौ लगाएत नजिकका जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरेका छन। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६।२ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार, काठमाडौंसम्म यही भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पको इपिसेन्टरलगायतमा यसबाट पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार