logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मध्यपुर थिमी सिन्दूर जात्रामा यसरी रंगियो (फोटोफिचर)


  • राजनीति
  • आइतबार, बैशाख २ २०७५

भक्तपुरको मध्यपुर बिस्केट जात्रा को अन्तिम दिन थिमी क्षेत्रमा आज  सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीका बासीन्दाले एकअर्कामा अबिर दलेर सिन्दूर जात्रा मनाउँछन् । मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा मानिदै आएको छ ।

मध्यपुर थिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागी भई परम्परागत रूपमा विभिन्न देवीदेवताको नेतृत्वमा जात्रा निकाल्ने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार