logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

संक्रमित युवती सङ्गै नेपाल आएका पाचथरका दुई युवालाई पनि क्वारेनटाइनमा


  • राजनीति न्युज डेक्स
  • बिहिबार, चैत्र १३ २०७६

पाँचथर – कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवतीसँगै रहेका पाँचथरका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ ।

झापा बस्दै आएका एक जना र पाँचथर नवमीडाँडाका एक युवालाई क्वारेनटाइनमा पठाइएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा राखिनेछ । उनीहरुको परिवारलाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ ।

ती युवासंगै आएका झापाका अर्का एक जनालाई भने घरमै क्वारेनटाइनमा बस्न लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार