logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र तस्कर बीच गो’ली हा’नाहा’न एकको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, चैत्र १४ २०७६

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र तस्कर बीच गो’ली हा’नाहा’न हुदा एक तस्करको ज्या’न गएको छ ।

शुक्रवार बिहान गस्ती गरेको क्रममा नेपाली सेना माथी तस्करको टोलीले गो’ली प्रहार गर्दा आत्म रक्षाको लागी गो’ली चलाउदा एक जनाको ज्यान गएको बताएको छ। ज्यान जाने व्यक्तीको भने पचिचान हुन सकेको छैन।त्यस्तै सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन्।

उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ। मकवानपुरका तस्कर मोहन सिङ दोङलाई नियन्त्रणमा लिइएको छ।साथै सेनाले तस्करबाट दुई थान ब’न्दुक, बा’रूद र धा’रिलो ह’ति’यार समेत भेटेको वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार