logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कास्कीको माछापुछ्रे गाउपालिकामा एक युवा मृ’त अवस्थामा फेला


  • आश तमु
  • शनिबार, चैत्र १५ २०७६

शनिवार कास्कीको माछापुछ्रे गाउपालिकामा एक युवा मृ’त अवस्थामा फेला परेका छन।

९ चित्रे स्वारा ठाडोखोला छेउमा अन्दाजी बर्ष ६० को वर्षिय पुरुष मृ’त भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

मृत पुरुषको हालसम्म नाम, थर, वनत खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार