राजनीति
बझाङमा बिहिबार भू,कम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भू,कम्पमापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भू,कम्प गएको जनाइएको छ ।
भू,कम्प गएपछि बझाङका मानिसहरु घरबाट बाहिर निस्किएका थिए । उक्त भु,कम्प राति ८ बजेर ५५ मिनेटमा गएको जनाइएको छ । भू,कम्पबाट भएको क्ष,ति बारे कुनै विवरण आएको छैन।