पोखरा – पोखरा महानगरपालिका वडा न ४ का स्थानीयले फोहोरका डङुरहरु वडा कार्यालय बाहिर लगेर थुपारिदिएका छन।
स्थानियहरुले लामो समय सम्म पनि फोहोर फाल्ने गाडी न आएको र वडा कार्यालयले पनि चासो नदिएको भन्दै विरोध स्वरुप फोहोर थुपारि दिएको बताएका छन।
यो समाचार न्युज २४ पोखराका समाचार प्रतिनिधि उतम पौडेलले लेखेका छन।
तस्विर न्युज २४